प्रतिनिधि सभाको बैठक २ घण्टा पछि सर्यो

काठमाडौं ! प्रतिनिधि सभा बैठक २ घण्टा पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बैठक दुई घण्टा पछि सारेका हुन् ।

यसअघि दिउँसो १ बजे बैठक बस्ने तय भएको थियो । अब भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *