प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! प्रतिनिधिसभा बैठक आजपनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बिहान ११ बजे बस्ने छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक २०८०  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *