प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : यस्तो छ कार्यसूचि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्दैछ।

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *