प्रतिनिधि सभाको बैठक बस्दै : यस्तो छ आजको कार्यसूचि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *