प्रतिनिधि सभाको बैठक बस्दै : आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिदैछन। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ।

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, साे क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *