प्रतिनिधि सभाको बैठक : बजेटमाथि आजपनि छलफल जारी हुने

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज पनि  बस्दैछ । संसद् भवन बानेश्वरमा  बिहान ११ः०० बजे बस्ने जनाइएको छ। आजको बैठकमा पनि  बजेटमाथिको छलफल जारी रहने भएको छ ।

गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि निरन्तर छलफल चलिरहेको छ। विपक्षी दलका सांसदहरुले बजेट जनमुखी नभएको आरोप लगाइरहेका छन् ।बजेटमा अनावश्यक कर थुपरेर सर्वहारा जनतालाई मर्कामा पारेको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *