राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना रुस जानू हुँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुसको भ्रमणमा जाँदै हुनुहुन्छ । रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नु भएको हो।

आज बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उहाँको टोलीमा ८ जना सदस्य रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *