प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् आजका कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ । आज बस्ने बैठकका एजेन्डा निम्न रहेका छन् ।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *