राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं ! आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययनतथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *