बिहिवार सांसदहरूको शपथअघि सर्वदलीय बैठक हुने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथअघि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ ।

बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *