प्रतिनिधि सभाका ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट शपथ लिदै

काठमाडौं ! प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । त्यसपछि जबराले अन्य प्रतिनिधि सभा सदस्यहरुलाई शपथ खुवाउनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *