आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

संसद् सचिवालयका अनुसार आज बस्ने बैठकको समेभावित कारेयसूची सार्वजनिक भएको छ । सम्भावित कार्यक्रमको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

 

त्यसपछि संस्कृति, नागरिक तथा उड्ययन मन्त्री प्रेम आलेले दुई विषवस्तु प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने भएका हुन् । मन्त्री आलेलेनृपाल नागरिक उड्डयन प्राधिकरणको विधयेक  नेपाल हवाई सेवा प्राधिकरण विधयेक प्रस्ताव गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *