प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अन्तिम समयमा आएर स्थगन गरिएको छ ।

आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *