आइतबार बस्नेगरी संसद बैठक स्थगित

काठमाडौं ! प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्‍ने गरी बैठक स्थगित भएको हो ।

शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *