शुक्रबार बस्नेगरि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक फागुन ६ गते शुक्रबार बस्नेगरि स्थगित् भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा शोक प्रस्ताव पढेर सुनाएका थिए ।

उक्त प्रस्ताव पारित भएलगत्तै सभामुखले अर्को बैठक आउने शुक्रबार दिउँसो १ बजे बस्नगरि आजको बैठक स्थगित् भएको सुचना वाचन गरेर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *