सभामुखले गरे प्रतिनिधिसभाको भोलिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक सर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक स्थगित भएको छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *