अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुला

काठमाडौं ! मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलनजिकै पहिरोको कारण अवरुद्ध सडक भर्खरै खुलेको छ ।

उक्त सडकखण्ड भर्खरैमात्र दुईतर्फी सञ्चालनमा आएको भरतपुरस्थित सडक डिभिजन कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *