पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं ! पहिराे झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।  हाल उक्त पहिरो हटाएर गाडी आवतजावत गर्न सहज बनाइदै गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *