प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीको अध्यक्षमा संजय थापा चयन,यस्तो छ नयाँ कार्यसमिति

काठमाडौँ ! प्रवासी नेपाली मंचको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।अमेरिका निबासी थापा यस अघि मंचको प्रमुख सल्लाहकार रहेका थिए भने एनआरएनको आईसिसि सदस्य पनि रहेका थिए । यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे अस्ट्रेलिया , सचिबमा हेम शेर्पा, सहसचिवमा चानक पोखरेल कतार र कर्ण शाही चयन भएका छन । कमिटीको सदस्यमा पनि सर्बसम्बत नेतृत्व चयन भएको छ । त्यस्तै, सदस्यहरूमा शिव वरुवाल,राजेन्द्र पुडासैनी, पुरुषोत्तम बोहरा,महेश गिरी, कमल मणि,गोविन्द पौडेल, विमला भण्डारी, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, बलराम गिरी, डा विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी रहेका छन् । त्यस्तै, सदस्यहरूमा डा सरोज कडेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की र राजेन्द्र सिवाकोटी रहेका छन । मंचको शनिबारदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका थिए ।
यस्तो छ प्रवासी नेपाली मंचको नयाँ कार्यसमितिको नामावली
सन्जय थापा (अध्यक्ष)
रमेश पाण्डे (उपाध्यक्ष)
हेम शेर्पा (सचिव)
चानक पोखरेल (उपसचिव)
कर्ण शाही (उपसचिव)
सदस्यहरू
शिव वरुवाल
भक्त गुरुङ
राजेन्द्र पुडासैनी
पुरुषोतम वोहरा
महेश गिरी
कमल मणी गुरागाई
विमला भण्डारी
गोविन्द पौडेल
कल्पना त्रिपाठि
सुरेन्द्र थपलिया
सरस्वती केसी
हेमराज जोसी
तिर्थ गौतम
ज्योती शर्मा
वलराम गिरी
डा.विनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाल
सिता केसी
सुरेश केसी
डा.सरोज कडेल
सन्जु केसी
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
राजेन्द्र सिवाकोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *