प्रवासी नेपाली मंच पोल्याण्डको अध्यक्षमा इश्वर देवकोटा चयन

काठमाडौं ! नेकपा एमालेको प्रवास संगठन प्रवासी  नेपाली मंच पोल्याण्डको अध्यक्षमा इश्वर देवकोटा चयन  भएका छन्।

नेकपा एमालेले आफ्नो प्रवास संगठन प्रवासी नेपाली मंचको युरोप च्याप्टर  अन्तर्गत विभिन्न छ देशहरु पोर्चुगल, अष्ट्रिया , पोल्याण्ड , स्विजरल्याण्ड र स्विडेनको संयुक्त रुपमा अधिवेशन सम्पन्न गरेको हो।

एमाले स्थायी कमिटि सदस्य तथा प्रवास इन्चार्ज राजन  भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले प्रवासी नेपाली मंच पोल्याण्डको लागि इश्वर देवकोटालाई अध्यक्ष चुनेको हो।  प्रवासी नेपाली  मंच- पोल्याण्डको अध्यक्ष चुनिएपछि देवकोटाले दिएको जानकारी अनुसार  प्रवासी नेपाली मंच पोल्यान्डको २४ सदस्यीय टिम बनेको छ।

अध्यक्ष देवकोटाका अनुसार उपाध्यक्षमा राम सुवेदी , सचिवमा प्रज्ज्वल सुवेदी चुनिएका छन् भने उपसचिवमा हरि चन्द्र गिरि र सागर देवकोटा निर्वाचित भएका छन्।  मंचले ६ सदस्यीय सल्लाहकार समिति समेत  बनाएको  छ।

यस्तो छ २४ सदस्यीय प्रवासी मंच पोल्याण्डको टिम;

१, अध्यक्ष – इश्वर देबकोटा

२, उपाध्यक्ष – राम सुबेदी

३, सचिब – प्रज्वल सुबेदि

४, उप सचिब – हरी चन्द्र गिरी

५, उप सचिब – सागर देबकोटा

६, आर्थिक बिभाग प्रमुख- दिपेन्द्र अधिकार

७ , सदस्य – सरोज वस्ति

८ , सदस्य- इश्वर खनाल

९,  केशब भट्टराइ

१०, सिताराम बिक

११,  सागर पत्रबश

१२, सुमन थपलीया

१३,  चन्द्रकान्त न्यौपाने

१४,  हेम थापा

१५,  रुपेश यादब

१६,  खड्क बा आलेमगर

१७,  सुबास बिक

१८,  धनेन्द्र कुमार ढकाल

१९,  युबराज जैसि

२०,  देबेन्द्र श्रेष्ठ

२१,  सोनाम ढ्काल

२२,  इश्वर खनाल

२३,  दिपेन्द्र अधिकारी

२४,  सरोज वस्ती

सल्लाहकारहरु-

१, टंक कटुवाल

२, अक्छय रिजाल

३,  मोहन धिसिङ्ग लामा

४,  आषिस रायमाझी

५,  आनन्द घिमीरे

६, पदमा पाण्डे देबकोटा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *