एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबिच बालुवाटारमा भेटवार्ता : राष्ट्रपतिका बिषयमा सहमति जुटाउने प्रयास

काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ। दुई शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। भेटवार्ता केहीबेर अगाडिबाट सुरु भएकाे हाे।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ। आजको भेटमा राष्ट्रपतिका बिषयमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *