एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानू भएको छ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सझदारी भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नारा लाएर सत्ता साझेदारी हुँदा गरेको सम्झौतालाई बेवास्ता गर्न खोजेकोले एमाले चिढिएको छ। यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुग्नु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *