प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता : गठबन्धनलाई मजबुत बनाएर जानेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

यी दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उहाँहरु बिच राष्ट्रपति निर्वाचनमा एकजुट हुने र सरकारलाई प्रभावकारी बनाउने बारे छलफल भएको बालुवाटार  स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *