एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोटमा : सरकारको पुर्णताबारे निष्कर्ष निस्कने

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।
सरकारलाई पूर्णता दिन,मन्त्रीहरुको कार्यविभाजन,सभामुखको निर्वाच्न लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार केहीबेर अघि प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *