एनआरएनए अध्यक्षका प्रत्यासी बद्री केसी टिमको आज शुभकामना साझ कार्यक्रम

काठमाडौं ! गैरआवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषद(NRNA) का हालका उपाध्यक्ष एवं २०२१-२०२३ कार्यकालका लागि अध्यक्षका प्रत्यासी बद्री केसी टिमले नेपालीहरुको महान पर्वहरु तिहार,नेपाल सम्वत,छठ,ल्होसारको उपलक्ष्यमा जुम मार्फत शुभकामना आदानप्रदानको कार्यक्रम राखेको छ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरसको संक्रमण कायमै रहेकोले यो टिमले अहिलेको प्रविधी जुम मार्फत शुभकामना आदानप्रदानको कार्यक्रम राखेको जनाइएको छ।आज बिहिबार साझ नेपाली समयानुसार ६:०० बजे उक्त कार्यक्रम हुने बताइएको छ।उक्त कार्यक्रममा उक्त टिमका विभिन्न पदमा उम्मेदवारी दिने प्रत्यासिहरुका साथै नेपालका ख्यातिप्राप्त गायक,गायिका,हास्यकलाकारहरुको उपस्थिति रहनेछ।                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *