राष्ट्रपति निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्दै आयोग

काठमाडौं ! निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअनुसार आज सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । यसअघि शनिबार सो पदमा उमेदवारी दर्ता भएको थियो । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *