आयोगमा निवेदन दिएमा गठबन्धनका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *