तथ्यहिन समाचारहरु सम्प्रेषण गरेर आफ्नो चरित्रहत्या नगरिदिन राजेश बज्राचार्यको अपिल

काठमाडौं ! नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा आफ्नो नाम मुछिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले आपत्ति जनाउनु भएको छ ।

प्रमुख स्वकिय सचिव बज्राचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एवं अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्नुभएको छ । उहाँले तथ्यहिन रुपमा आफ्नो नाम जोडेर चरित्रहत्या नगरिदिन पनि आम सन्चार माध्यमलाई आग्रह गर्नु भएको छ। यस्तो छ उहाँले लेखेको स्टाटस:-                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *