मन्त्रिपरिषद बैठक : प्रभुराम शर्माको नाम प्रधानसेनापतिमा सिफारीस

काठमाण्डौ– नेपाली सेनाका कायममुकामय प्रधानसेनापति प्रभुराम शर्माको नाम प्रधानसेनापति नियुक्तिका लागि सिफारिस भएको छ ।                                                                                        मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ मा अवकास पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *