मुस्लिम आयोगका अध्यक्ष अन्सारीले दिनुभयो हिजरी १४४३ को शुभकामना

काठमाडौ ! मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारिले इस्लामिक नया वर्ष हिजरी १४४३ को शुभकामना सन्देश दिनुभएको छ। आज आयोगको तफबाट शुभकामना सन्देश प्रस्तुत गर्दै उहाले भन्नुभयो-स्वदेश तथा विदेशमा बस्ने सम्पुर्ण मुस्लिम दाजुभाइ तथा दिदिबहिनिहरुमा सुख शान्ती एवम प्रगतिको कामना व्यक्त गर्दछु,साथै उहाले हाल बिश्वमा देखिएको कोभिड-१९ को महामारीबाट बच्न र बचाउन अपिल गर्दै यो विश्वव्यापी मानवताको विरुद्धमा रहेको कोभिड १९ पुर्ण रुपमा समाप्त होस भनी प्रार्थना गर्नुभएको छ। बिज्ञप्ति सहित:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *