शुक्लाफाँटाका मेयर महराको यस्तो रह्यो आज संविधान दिवसमा सामाजिक कार्यहरु

कंचनपुर ! आज संविधान दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रण बहादुर महराद्वारा विभिन्न सामाजिक कामहरुमा सहभागी हुनुभएको छ। उहाँले आज सार्वजनिक विदाको समयमा नगरभित्रका विभिन्न वडामा पुगि सामाजिक काम एवं सेवाहरु प्रवाह गर्नुभएको हो। उहाँका आज दिनभरीका जनमुखी कामहरु यस्ता छन् –
१- सरसफाई कार्यक्रम (वडा नं.१० झलारी)
२-माणिकाटोल पिल्लरी बृहत् जनश्रमदान(अवरुद्ध बाटो सुचारु गर्न र नदी नियन्त्रण का लागी धार परिवर्तन) कार्यक्रम वडा नं.८)
३- बागमती टेलिभिजन द्धारा आयोजित सार्वजनिक सुनुवाई (समृद्धिको बाटो) कार्यक्रम वडा नं.८ बेल्डाँडी)
४- बाढी बाट विस्थापित १९ परिवार लाई राहत वितरण कार्यक्रम(वडा नं.१२ दुबाहा,बसन्तपुर)
५- संविधान दिवस को अवसरमा दिप प्रज्वलन कार्यक्रम नगर कार्यपालिकाको कार्यालय र झलारी बजार प्रतिक्षालय वडा नं १०)                                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *