चुरे गाउँपालिकाले सुरु गर्‍यो निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा

धनगढी ! कैलाली जिल्लामा रहेको चुरे गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा थप आयम थपिएको छ । चुरै गाउँपालिकाले बिहीबार देखि निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा संचालनमा ल्याएको हो ।

गाउँपालिकाले संचालनमा ल्याएको आयुर्वेदिक स्वास्थ्य सेवामा गाउँपालिकाका सम्पूर्ण वडाबासीहरुले उक्त स्वास्थ्य सेवा उपभोग गर्न पाउने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *