विपद् व्यवस्थापनका लागि दाेधारा चाँदनी नगरपालिकाको अब आफ्नै मोटर बोट

कंचनपुर ! दाेधारा चाँदनी नगरपालिकाले नगरभित्र हुने विपद व्यवस्थापनका लागि माेटर बाेट खरिद गरेको छ। NNSWA काे साझेदारीमा नगरपालिकाले उक्त माेटर बाेटको खरिद गरेको हो ।

बाढीका दृष्टिकोणले उच्च जाेखीम रहेको यो पालिकामा विपद व्यवस्थापनको लागि यस् किसिमको सहयोगी बोटको अति नै आवश्यक ठानिएको थियो । सुदुरपश्चिम प्रदेशमा दाेधारा चाँदनी नगरपालिका विपद व्यवस्थापनका लागि माेटर बाेट खरिद गर्ने पहिलो नगरपालिका बनेको छ।                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *