धनगढी उपमहानगरकी उपप्रमुख रानाद्वारा नदी कटान क्षेत्रको अवलोकन(फोटोफिचर)

धनगढी ! धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको अगुवाइमा उपमहानगरपालिका वडा न ७ मा बाढीका कारणले डुबान भएका खेत्र , नदि कटान , जोखिम क्षेत्रको अवलोकन भएको छ।

आज उहाँको नेतृत्वमा उपमहानगरपालिकाका केही प्रतिष्ठित युवाहरु सहित उक्त स्थानको अवलोकनमा पुग्नुभएको थियो। नदिले कटान गरेको क्षेत्रको अवलोकन पछि त्यसको दीर्घकालीन समस्या समाधानको लागि पनि उपप्रमुख रानाले चासो लिनुभएको बताइएको छ। धनगढीमा बर्षायाममा बाढिले गर्दा जमिन कटान हुनुका साथै नदि नजिक रहेका बस्तिहरु जोखिममा पर्दै आएका छन् ।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *