दोधारा चाँदनी बन्यो महालेखा परिक्षक कार्यालयमा बजेट सूत्रबद्ध गर्ने पहिलाे पालिका

काठमाडौ ! संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत माहालेखा परिक्षक कार्यालयमा बजेट सूत्रबद्ध गर्ने पहिलाे पालिका दाेधारा चाँदनी नगरपालिका बन्न सफल भएको हाे।

महालेखा परिक्षक कार्यालयको असार १० गतेको प्रतिवेदन अनुसार दोधारा चाँदनी नगरपालिका पहिलो पालिका बन्न सफल भएको हो। यस् नगरपालिकामा हाल एमालेबाट निर्वाचित मेयर किशोर लिम्बू हुनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *