शुक्लाफाँटा नगरपालिकाले ल्यायो ८० करोड ५२ लाखको बजेट

कंचनपुर ! कंचनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० का लागि ८० करोड ५२ लाखको बजेट विनियोजन गरेको छ।

आज आयोजित नगरसभाबाट उक्त नगरको सर्वपक्षिय विकासका लागि बजेट विनियोजन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *