सूर्यविनायक नगरपालिकाद्वारा १ अर्ब ९२ करोड बजेट सार्वजनिक

भक्तपुर ! भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले रु १ अर्ब ९२ करोड १८ लाख ७७ हजार बजेट विनियोजन गरेको छ ।

नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले आर्थिक वर्ष २०७९/०८०को लागि आज आयोजित समारोहमा रु १ अर्ब ९२ करोड १८ लाख ७७ हजार विनियोजन गर्नुभएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *