धनगढी उपमहानगरपालिकाको आठौं नगरसभा सुरु

धनगढी ! धनगढी उपमहानगरपालिकाको आठौं नगर सभा सुरु भएको छ । उक्त नगरसभाबाट आज धनगढी उपमहानगरपालिकाले आफ्नो बार्षिक बजेट ल्याउदै छ। उपमहानगरपालिकाले गरिब पौने २ अर्ब हाराहारीको बजेट ल्याउन लागेको हो।

उक्त नगरसभामा उपमेयर कन्दकला रानाले बजेट भाषण प्रस्तुत गर्दैछिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *