नगरका युवाहरुलाई आत्मनिर्भर बनाउन कृष्णपुर नगरपालिकामा १५ दिने खेलौना बनाउने तालिम समापन

कंचनपुर ! कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका अन्तरगत वडा न.७, ८ र ९ मा गरिबीको रेखामुनि रहेका बेरोजगार युवाहरूलाई आत्मनिर्भर गर्न गरीबी निवारण कार्यक्रम अन्तर्गत १५ दिने खेलौना बनाउने तालिमको आज समापन भएको छ।

नगरपालिकाद्रारा आयोजित उक्त कार्यक्रमको समापन नगर प्रमुख कर्ण बहादुर हमालले गर्नुभएको थियो। उक्त तालिमबाट नगरका सयौ युवाहरु आत्मनिर्भर बनेको आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *