भिमदत्त नगरपालिकाले गर्‍यो व्यक्तिगत घटना दर्ताको प्रचार-प्रसार र प्रभातफेरी(फोटो फिचर)

कंचनपुर ! भिमदत्त नगरपालिकाका कर्मचारीले व्यक्तिगत घटना दर्ता सप्ताहको प्रचार-प्रसार सुरु गरेका छन् ! हिजो शुक्रवार बैशाख २ गते आयोजित कार्यक्रममा उनिहरुले नगरका वडाहरुमा प्रभातफेरी सम्पन्न गरेका छन् ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुले व्यक्तिगत घटना दर्ता सम्बन्धी चेतनामूलक पोस्टर बोकि नगरका विभिन्न स्थानहरुमा परिक्रमा गरेका थिए।
स्थानिय तहहरुमा व्यक्तिगत घटना गर्दाको काम बैशाख १ देखि ७ सम्म हुँदैछ।                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *