घोडाघोडी नगरपालिकाले गर्‍यो व्यक्तिगत घटना दर्ताको प्रचार-प्रसार र प्रभातफेरी

कैलाली! घोडाघोडी नगरपालिकाका कर्मचारीले व्यक्तिगत घटना दर्ता सप्ताहको प्रचार-प्रसार सुरु गरेका छन् ! आज आयोजित कार्यक्रममा उनिहरुले नगरका वडाहरुमा प्रभातफेरी सम्पन्न गरेका छन् ।

स्थानिय तहहरुमा व्यक्तिगत घटना गर्दाको काम बैशाख १ देखि ७ सम्म हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *