कृष्णपुर नगरपालिकामा ३ दिने आइसिटी सम्बन्धी तालिम सम्पन्न

कंचनपुर ! कृष्णपुर नगरपालिकामा यहि चैत २२ गते देखि २४ सम्म कार्मचारीहरुको क्षमता अभिबृद्धि गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका निमित्त ३ दिने ICT सम्बन्धी तालिम संचालन गरिएको छ । उक्त तालिममा सूचना प्रविधि सम्बन्धी आधरभुत ज्ञान, गोगल सर्भिसेज, हार्डवयर, डिभाइस ड्राइभर, आधरभुत नेटवर्किङ, नेटवर्क सेकुरेटि, स्थानिय तहमा सूचना प्रविधिको महत्त्व र प्रयोग, ICT procurement, जस्ता विषयमा छलफल, डेमो एवं क्लासहरु संचालन भएका थिए । सो तालिममा कृष्णपुर नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख एवं प्रतिनिधिहरु र वडा कार्यलयका वडा सचिब एवं वडाका कार्मचारीहरु समावेश गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *