टीकापुर नगरपालिकाको दशौं नगरसभा चैत १३ मा सम्पन्न

कैलाली! टीकापुर नगरपालिकाको दसौं नगरसभा यहि चैत १३ गते सम्पन्न भएको छ। नगरपालिकाका विविध गतिविधी र कार्यप्रगतिको समीक्षा गर्न बसेको बैठक नगरप्रमुख तपेन्द्र रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त नगरसभामा नगरप्रमुखका साथै उप-प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र नगपालिकाका कर्मचारीहरुको उपस्थिति थियो।
बैठकलाई नगर प्रमुख रावल लगायतले सम्बोधन गर्नुभएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *