कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथग्रहण गर्ने

काठमाडौं ! कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बुधवार शपथग्रहण गर्दैछन् ।

बुधवार बिहान साढे १० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मंगलवार नियुक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *