मुख्यमन्त्री पौडेलले गर्नुभयो भिमफेदी गाउपालिकाको आफ्नै प्रशासकीय भवनको उद्घाटन

काठमाडौ ! बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललेे आज भीमफेदी गाउँ पालिकाको नबनिर्मित ४२ कोठे प्रशासकीय भवनको  उद्घाटन गर्नुभएको छ।                                                                                     उक्त कार्यक्रम आज भिमफेदी गाउपालिकामा रहेको थियो।

उद्घाटन कार्यक्रममा गाउपालिका अध्यक्ष हिदम लामा,स्थानिय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।आफ्नै प्रशासकीय भवन बने पछि अब गाउपालिकाले आफ्ना दैनिक कामहरु गर्न सहज भएको अध्यक्ष लामाले बताएका छन।
उद्घाटन समारोहका केही तस्वीरहरु:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *