लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पाएनन् विश्वासको मत

काठमाडौं ! लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए।

यसैगरि उनको बिपक्षमाा ५३ मत पर्यो। यो प्रदेशमा कुल ८७ सांस्द संख्या हो। बहुमतका लागि यो प्रदेशमा ४४ सांसद संख्या आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *