बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिंदै

काठमाडौं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *