सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार प्रदेश सभामा भएका मतदानमा उनले विश्वासको मत पाएका हुन्।

शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्‍यो। मतदानमा ५२ जना उपस्थित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *