सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री रावलको शपथ आज दिउँसो ४ बजे हुने

काठमाडौं ! सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ। बुधबार नियुक्त हुनु भएका एमाले संसदीय दलका नेता रावलले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ।

साँझ ४ बजे शपथ ग्रहण हुने भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *