प्रदेश १ मा मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

काठमाडौं ! प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । २५ पुसमा मुख्यमन्त्रीको शपथ लिएका कार्कीले संसद सचिवालयलाई विश्वासको मत लिने व्यवस्था गर्न सूचना दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *